
मधेश प्रदेश नेपालको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित एक प्रदेश हो। नेपालको संविधान २०७२ लागु भएपछि यो प्रदेशको स्थापना भएको थियो। यो नेपालको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको र क्षेत्रफलको आधारमा सबैभन्दा सानो प्रदेश हो। यो प्रदेशको पूर्व दिशामा कोशी प्रदेश, उत्तर दिशामा कोशी प्रदेश र बागमती प्रदेश, पश्चिम दिशामा बागमती प्रदेश र दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा छ। यो प्रदेशको क्षेत्रफल ९,६६१ किमी२ रहेको छ। वि.सं. २०७८ को एघारौँ राष्ट्रिय जनगणना अनुसार यो प्रदेशको जनसङ्ख्या ६१,४४,६०० रहेको छ जुन यसलाई नेपालको सबैभन्दा बढी मानव जनघनत्व भएको प्रदेश बनाएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका प्रदेशहरू wd
- जनसंख्या
- 6,114,600 (2021) wd
- क्षेत्रफल
- 9,661 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- madhesh.gov.np wd
- निर्देशाङ्क
- 26.9000° N, 85.7000° E wd
भित्रका ठाउँहरू: मधेश प्रदेश
नजिकका ठाउँहरू
- महोत्तरी जिल्ला — 11 km
- मलंगवा नगरपालिका — 14 km
- सर्लाही जिल्ला — 16 km
- जानकी मन्दिर — 29 km
- जलेश्वर नगरपालिका — 30 km
- जनकपुर उपमहानगरपालिका — 30 km
स्रोतहरू
- Wikipedia (English): Madhesh Province · CC BY-SA 4.0
- Wikipedia (Nepali): मधेश प्रदेश · CC BY-SA 4.0
- Wikidata item Q25104009 · CC0 1.0
- Image: Kankalini Temple 5983.jpg by Bijay chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मधेश प्रदेश". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/madhesh-province?lang=ne. Retrieved 21 October 2026.