DigiNepal
खैरबन्नी
User:Khairbani · CC BY-SA 3.0

खैरबन्नी

Khairbanni

महोत्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

खैरबन्नी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, महोत्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९१४० रहेको थियो जसमध्ये ४७०१ पुरुष र ४४३९ महिला रहेका थिए भने यहाँ १४८६ घरधुरी रहेको थियो। यो हाल सोनमा गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
महोत्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.8600° N, 85.7000° E wd

परिचय

यसको साविकका १-५ नम्बर वडाहरू सोनमा गाउँपालिकाको वडा नम्बर ४ हो भने ६-९ नम्बर वडाहरू वडा नम्बर ५ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Khairbanni · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खैरबन्नी · CC BY-SA 4.0
  3. Wikidata item Q3423661 · CC0 1.0
  4. Image: Khairbani people at government school with Ex- VDC President Ramdular Yadav,Dr- Koshilal Yadav,Er- Mahesh Kumar Adhikari,Murali Manohar Adhikari,Krishna Mohan Adhikari,Dhiraj Raj Adhikari and many other Khairb 2014-01-17 17-57.jpg by User:Khairbani (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खैरबन्नी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/khairbanni?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खैरबन्नी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Khairbani people at government school with Ex- VDC President Ramdular Yadav,Dr- Koshilal Yadav,Er- Mahesh Kumar Adhikari,Murali Manohar Adhikari,Krishna Mohan Adhikari,Dhiraj Raj Adhikari and many other Khairb 2014-01-17 17-57.jpg — User:Khairbani, CC BY-SA 3.0.

← ठाउँहरू