DigiNepal
रौतहट जिल्ला
Gaurav Dhwaj Khadka · CC BY-SA 4.0

रौतहट जिल्ला

Rautahat District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

रौतहट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो । यस जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्यको सितामढी जिल्ला र पूर्वी चम्पारण जिल्ला जिल्ला पर्दछ। समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्लाको क्षेत्रफल १,१२६ वर्ग किलोमिटर छ। रौतहट जिल्लाको सदरमुकाम गौर हो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
मधेश प्रदेश (province of Nepal) wd
जनसंख्या
813,573 (2011) wd
क्षेत्रफल
1,126 km² wd
आधिकारिक वेबसाइट
ddcrautahat.gov.np wd
निर्देशाङ्क
26.9667° N, 85.3000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rautahat District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रौतहट जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28098 · CC0 1.0
  4. Image: Nunthar Shiva Mandir.jpg by Gaurav Dhwaj Khadka (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रौतहट जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/rautahat-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रौतहट जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nunthar Shiva Mandir.jpg — Gaurav Dhwaj Khadka, CC BY-SA 4.0.

← ठाउँहरू