DigiNepal
प्रभु साह
Gunjan Raj Giri · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

प्रभु साह

Prabhu Sah

संबिधान सभा सदस्य

Read in English · हिंदी में पढ़ें

प्रभु साह एक नेपाली राजनीतिज्ञ हुन्। प्रभु साहको जन्म बिसं २०२८ साल असौज १३ रौतहट मौलापुरमा भएको थियो। उनले माओवादीबाट राजनीति सुरु गर्दै नेपाल कम्युनिष्ट पार्टी खारेज भए पछि नेकपा एमाले ओली पक्ष तिर लागेका थिए। उनले रौतहट क्षेत्र नं. ३ बाट २०६४ र २०७० सालको संबिधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए। उनी ओली मन्त्रीपरिषदमा नेपाल सरकारको शहरी विकास मन्त्री थिए । संविधानसभा निर्वाचन, २०६४ संविधानसभाको चुनावमा उनी उनी ११,६२५ मत ल्याएर गृह जिल्ला रौतहट -३ बाट निर्वाचित भए। संविधानसभा निर्वाचन २०७० चुनावमा उनी १३, ००९ मत ल्याएर रौतहट -३ बाट निर्वाचित भए। प्रतिनिधिसभा निर्वाचन, २०७४ मा उनी आफ्नै गाउँबाट प्रतिनिधि सभाको सदस्यको रूपमा निर्वाचित भए। साह २०६८ मा झलनाथ खनाल क्याबिनेट अन्तर्गत कानून र संवैधानिक मामिला मन्त्री पनि थिए, २०७४ मा शेर बहादुर देउवा मन्त्रिपरिषद् अन्तर्गत शहरी विकास मन्त्री र भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्री पनि थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
रौतहट जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ, civil servant wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • Minister of Urban Development (25 डिसेम्बर 2020 – 20 मे 2021)
  • Member of the House of Representatives of Nepal (2017–2021)
  • Minister of Urban Development (7 जुन 2017 – 17 अक्टोबर 2017)
  • Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री (29 अगस्ट 2011 – 16 अक्टोबर 2011)
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्री (4 मे 2011 – 29 अगस्ट 2011)

स्रोतहरू

  1. Wikipedia (English): Prabhu Sah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): प्रभु साह · CC BY-SA 4.0
  3. Wikidata item Q45117212 · CC0 1.0
  4. Image: Prabhu Sah प्रभु साह.jpg by Gunjan Raj Giri (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"प्रभु साह". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/prabhu-sah?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्रभु साह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Prabhu Sah प्रभु साह.jpg — Gunjan Raj Giri, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व