
रामकुमारी झाँक्री वामपन्थी युवा नेतृ हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष भैसकेकी छन्। उनको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा भएको हो।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Minister of Urban Development (8 अक्टोबर 2021 – 5 जुन 2022 · वि.सं. २१ असोज २०७८ – २२ जेठ २०७९)
स्रोतहरू
- Wikipedia (English): Ram Kumari Jhakri · CC BY-SA 4.0
- Wikipedia (Nepali): रामकुमारी झाँक्री · CC BY-SA 4.0
- Wikidata item Q19683093 · CC0 1.0
- Image: Ram Kumari Jhakri2.JPG by Ganesh Paudel (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रामकुमारी झाँक्री". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/ram-kumari-jhakri?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामकुमारी झाँक्री बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ram Kumari Jhakri2.JPG — Ganesh Paudel, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्