
बहादुर शाह
Prince Bahadur Shah of Nepal
नेपाली राजकुमार
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बहादुर शाह वि.सं.पृथ्वीनारायण शाहका माहिला छोरा र राजनीतिज्ञ थिए। उनले आफ्ना पिताले सुरु गरेको नेपाल एकिकरणको अभियानलाई तीव्र गतिले अघि बढाए। चौतारिया बहादुर शाहको नायाबीकालमा पश्चिम नेपालका राज्य रजौटाहरूलाई नेपाल राज्यमा मिलाएर राज्य विस्तारको कार्य गरिएको थियो। भाउजू राजेन्द्रलक्ष्मी र भतिजा रणबहादुर शाहको अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि राजेन्द्रलक्ष्मीको मृत्यु पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- नुवाकोट (बागमती प्रदेश) wd
- निधन
- wd
- पेशा
- राजनीतिज्ञ wd
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Prince Bahadur Shah of Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): बहादुर शाह · CC BY-SA 4.0
- Wikidata item Q4842257 · CC0 1.0
- Image: Prince Bahadur Shah of Nepal (cropped).jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बहादुर शाह". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/prince-bahadur-shah-of-nepal?lang=ne. Retrieved 3 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ
बिजयकुमार गच्छदार