
बर्षमान पुन
Barsaman Pun
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
वर्षमान पुन नेपालका एक कम्युनिष्ट राजनितिज्ञ हुन् । हाल एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राजनीति गरिरहेका पुन संविधानसभा निर्वाचन २०७०मा मोरङ क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसका डिग बहादुर लिम्बुसँग पराजित भए। उनी २०६७ माघ २३ मा झलनाथ खनालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए । त्यस्तै २०६८ भदौ १२ मा गठित डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी भए ।
मुख्य तथ्यहरू
- नागरिकता
- नेपाल wd
- पेशा
- राजनीतिज्ञ, military personnel wd
- जीवनसाथी
- ओनसरी घर्तिमगर wd
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- नेपालको संसदको सदस्य (देखि 4 मार्च 2018)
- संविधानसभा सदस्य (28 मे 2008 – 28 मे 2012)
स्रोतहरू
- Wikipedia (English): Barsaman Pun · CC BY-SA 4.0
- Wikipedia (Nepali): बर्षमान पुन · CC BY-SA 4.0
- Wikidata item Q15427968 · CC0 1.0
- Image: ओनसरी घर्तिमगर पतिसँग (cropped).jpg by Dipesh Pun (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बर्षमान पुन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/barsaman-pun?lang=ne. Retrieved 3 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा
शेरबहादुर देउवा
ओनसरी घर्तिमगर