DigiNepal
बिजयकुमार गच्छदार
Krish Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

बिजयकुमार गच्छदार

Bijay Kumar Gachhadar

नेपाली राजनितिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

विजय गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी दुहवी न.पा. वडा न. २ पचिरामा भएको हो।इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गर्नु भएको थियो । विजय कुमार गच्छदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का संस्थापक अध्यक्ष हुन्। यिनी संविधान सभाका सभासद पनि हुन्। विजय कुमार गच्छदार मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालिन मधेसी जनअधिकार फोरमको सभासदको रूपमा निर्वाचित भएका थिए। उप-प्रधान एबं भौतिक योजना तथा निमार्ण मन्त्री समेत हुने मौका पाए। अहिले गच्छादार पुनः आफ्नो पुरानो घर नेपाली कांग्रेसमा फर्किएका छन।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नेपाल wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाली काँग्रेस wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • संविधानसभा सदस्य
  • नेपालको संसदको सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Bijay Kumar Gachhadar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बिजयकुमार गच्छदार · CC BY-SA 4.0
  3. Wikidata item Q2902471 · CC0 1.0
  4. Image: Bijaya kumar gachchadar.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बिजयकुमार गच्छदार". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/bijay-kumar-gachhadar?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बिजयकुमार गच्छदार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bijaya kumar gachchadar.jpg — Krish Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व