
कमल थापा राप्रपा नेपालका अध्यक्ष हुन्। उनी पूर्व गृह मन्न्री, टेबल टेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तान पनि हुन्। उनले अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हालेका थिए। कमल थापा, राजा ज्ञानेन्द्रको तत्कालिन सरकारका तर्फबाट गृह मन्न्री थिए। उनी हाल राजतन्त्रको वकालत गर्दछन्। उनले राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- मकवानपुर जिल्ला wd
- पेशा
- राजनीतिज्ञ wd
- राजनीतिक दल
- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल wd
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Kamal Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): कमल थापा · CC BY-SA 4.0
- Wikidata item Q6355538 · CC0 1.0
- Image: Kamal Thapa 2015.jpg by Foreign and Commonwealth Office (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कमल थापा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/kamal-thapa?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कमल थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kamal Thapa 2015.jpg — Foreign and Commonwealth Office, CC BY 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्