सुनिल लम्साल एक नेपाली राजनीतिज्ञ र इन्जिनियर हुन्। उनले १३ चैत २०८२ देखि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सहरी विकास मन्त्रीका रूपमा सेवा गरिरहेका छन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०८२मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको रूपमा रूपन्देही १बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। उनी नेपालको नेपालको तेस्रो सङ्घीय संसदका सबैभन्दा कान्छा सांसदहरूमध्ये एक हुन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- Minister of Infrastructure Development हाल (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि) ref
सम्हालेका पदहरू wd
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि)
- Minister of Urban Development (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि)
- Member of the House of Representatives of Nepal (देखि 26 मार्च 2026 · वि.सं. १२ चैत्र २०८२ देखि)
स्रोतहरू
- Wikipedia (English): Sunil Lamsal · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुनिल लम्साल · CC BY-SA 4.0
- Wikidata item Q138806973 · CC0 1.0
- Office record: Wikidata
- Wikipedia (English), revision used for cited facts: Sunil Lamsal · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुनिल लम्साल". DigiNepal. Last updated 4 October 2026. https://diginpl.com/people/sunil-lamsal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुनिल लम्साल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्