
सोविता गौतम एक नेपाली राजनीतिज्ञ हुन् जसले १३ चैत २०८२ देखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको रूपमा सेवा गरिरहेकी छिन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९मा काठमाडौँ २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्। २७ वर्षको उमेरमा उनी प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कान्छी सदस्य बनेकी थिइन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य हुन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- दोलखा जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- पत्रकार, अधिवक्ता, राजनीतिज्ञ, youth activist wd
- राजनीतिक दल
- राष्ट्रिय स्वतन्त्र पार्टी wd
- शिक्षा
- National Law College, Nepal, त्रिभुवन विश्वविद्यालय wd
सार्वजनिक पद
- Minister of Law, Justice and Parliamentary Affairs हाल (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि) ref
सम्हालेका पदहरू wd
- Member of the House of Representatives of Nepal (देखि 22 डिसेम्बर 2022 · वि.सं. ७ पुष २०७९ देखि)
स्रोतहरू
- Wikipedia (English): Sobita Gautam · CC BY-SA 4.0
- Wikipedia (Nepali): सोबिता गौतम · CC BY-SA 4.0
- Wikidata item Q115406648 · CC0 1.0
- Image: Sobita Gautam.png by Aajako Press (CC BY 3.0)
- Office record: Wikipedia
- Wikipedia (English), revision used for cited facts: Sobita Gautam · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सोबिता गौतम". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/sobita-gautam?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सोबिता गौतम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sobita Gautam.png — Aajako Press, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्