DigiNepal
दोलखा जिल्ला
Prashant Koju · CC BY-SA 4.0

दोलखा जिल्ला

Dolakha District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ। कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बु र रामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ। नेपालको राजधानी काठमाडौँबाट १३३ कि. मी. पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो। समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
172,767 (2011) wd
क्षेत्रफल
2,191 km² wd
आधिकारिक वेबसाइट
ddcdolakha.gov.np wd
निर्देशाङ्क
27.6667° N, 86.0333° E wd

भित्रका ठाउँहरू: दोलखा जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dolakha District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दोलखा जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28621 · CC0 1.0
  4. Image: Gaurishankar Himal range.jpg by Prashant Koju (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दोलखा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dolakha-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दोलखा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gaurishankar Himal range.jpg — Prashant Koju, CC BY-SA 4.0.

← ठाउँहरू