DigiNepal
जगदीश खरेल
Anonymous.np · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जगदीश खरेल

Jagdish Kharel

नेपाली पत्रकार, राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

जगदीश खरेल नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री हुन् । उनि पूर्व पत्रकार समेत हुन् । इमेज टेलिभिजनका निवर्तमान प्रधानसम्पादक समेत रहेका उनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नेपालको अन्तरीम मन्त्रीपरिषद्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा २२ सेप्टेम्बर २०२५ नियुक्त भएका थिए। जेन-जी आन्दोलनको जगमा बनेको नागरिक सरकारबाट बाहिरीएपछि उनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्दै २०८२ फागुन २१ गते सम्पन्न ऐतिहासिक संघिय संसद अर्थात प्रतिनिधि सभाको निर्वाचनमा ललितपुर २ बाट निर्वाचित भए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
दोलखा जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ, पत्रकार wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • editor-in-chief
  • minister

स्रोतहरू

  1. Wikipedia (English): Jagdish Kharel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जगदीश खरेल · CC BY-SA 4.0
  3. Wikidata item Q136346444 · CC0 1.0
  4. Image: Jagdish Kharel.jpg by Anonymous.np (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जगदीश खरेल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/jagdish-kharel?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जगदीश खरेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jagdish Kharel.jpg — Anonymous.np, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व