DigiNepal
च्छोरोल्पा हिमताल
Kapilkhatri19 · CC BY-SA 3.0

च्छोरोल्पा हिमताल

Tsho Rolpa

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

छो रोल्पा दोलखा जिल्लाको गौरीशंकर गाविस वडा नं. १ रोल्वालिङ उपत्यकामा रहेको हिमताल हो। यो नेपालकै सवैभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ। सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ। १३५ मिटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ।

मुख्य तथ्यहरू

प्रकार
हिमताल wd
अवस्थिति
दोलखा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
1.53 km² wd
उचाइ
4,580 m wd
निर्देशाङ्क
27.8667° N, 86.4667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Tsho Rolpa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): च्छोरोल्पा हिमताल · CC BY-SA 4.0
  3. Wikidata item Q248010 · CC0 1.0
  4. Image: Cho-Rolpa Glacier lake.jpg by Kapilkhatri19 (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"च्छोरोल्पा हिमताल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tsho-rolpa?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख च्छोरोल्पा हिमताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Cho-Rolpa Glacier lake.jpg — Kapilkhatri19, CC BY-SA 3.0.

← ठाउँहरू