DigiNepal
रोल्वालिङ हिमाल
www.viajar24h.com · CC BY 2.0

रोल्वालिङ हिमाल

Rolwaling Himal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रोल्वालिङ हिमाल नेपाल दोलखा जिल्ला देखि तिब्बतसम्म फैलिएको हिमशृङ्खला हो। नेपालमा यो हिमशृङ्खला उत्तरपूर्वमा नाङ्पा ला देखि दक्षिणपश्चिममा तामाकोशी नदीसम्म फैलिएको छ। रोल्वालिङ हिमाल अन्तर्गत मेलुङ्छे मेलुङ्छे दोस्रो र गौरीशङ्कर हिमाल लगायत अन्य ६००० मिटर भन्दा अग्ला ५० वटा जति हिमालहरू पर्दछन्।

मुख्य तथ्यहरू

प्रकार
massif wd
अवस्थिति
बागमती प्रदेश (province of Nepal) wd
उचाइ
7,181 m wd
पर्वत शृङ्खला
हिमालय wd
निर्देशाङ्क
27.9500° N, 86.3333° E wd

भित्रका ठाउँहरू: रोल्वालिङ हिमाल

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rolwaling Himal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रोल्वालिङ हिमाल · CC BY-SA 4.0
  3. Wikidata item Q7361436 · CC0 1.0
  4. Image: Gauri Sankar - Melungtse.jpg by www.viajar24h.com (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रोल्वालिङ हिमाल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rolwaling-himal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रोल्वालिङ हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gauri Sankar - Melungtse.jpg — www.viajar24h.com, CC BY 2.0.

← ठाउँहरू