DigiNepal
गौरीशंकर संरक्षण क्षेत्र
Thehimalayanhealer · CC BY-SA 3.0

गौरीशंकर संरक्षण क्षेत्र

Gaurishankar Conservation Area

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गौरीशंकर संरक्षण क्षेत्र नेपालको हिमाली प्रदेशमा अवस्थित सन् २०१०को जनावरीमा स्थापना गरिएको संरक्षण क्षेत्र हो । यसले रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाका २२ गाउँ विकास समितिका करिब २,१७९ किमी२ क्षेत्रफल ओगटेको छ । यो संरक्षण क्षेत्रले लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्जलाई जोडेकोछ ।

मुख्य तथ्यहरू

प्रकार
संरक्षित क्षेत्र wd
अवस्थिति
बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
2,179 km² wd
स्थापना
wd
निर्देशाङ्क
27.8000° N, 86.3600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gaurishankar Conservation Area · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गौरीशंकर संरक्षण क्षेत्र · CC BY-SA 4.0
  3. Wikidata item Q5527796 · CC0 1.0
  4. Image: Gaurishankar Himal.jpg by Thehimalayanhealer (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गौरीशंकर संरक्षण क्षेत्र". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gaurishankar-conservation-area?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गौरीशंकर संरक्षण क्षेत्र बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gaurishankar Himal.jpg — Thehimalayanhealer, CC BY-SA 3.0.

← ठाउँहरू