श्यामा
Syama
दोलखा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
श्यामा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १८६७ रहेको थियो जसमध्ये ८३४ पुरुष र १०३३ महिला रहेका थिए भने यहाँ ४४० घरधुरी रहेको थियो। यो हाल जिरी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- दोलखा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7000° N, 86.3400° E wd
परिचय
यसको साविकका १-६ वडाहरू जिरी नगरपालिकाको वडा नम्बर १ हो भने ७-९ वडाहरू वडा नम्बर २ हो।
नजिकका ठाउँहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Syama · CC BY-SA 4.0
- Wikipedia (Nepali): श्यामा · CC BY-SA 4.0
- Wikidata item Q3426399 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"श्यामा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/syama?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख श्यामा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।