DigiNepal
पुष्कर शाह
Ventriloquist · Cc-by-sa-3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पुष्कर शाह

Pushkar Shah

Read in English · हिंदी में पढ़ें

पुष्कर शाह एक विश्व साइकल यात्री हुन्। राजधानी काठमाडौँ देखि झण्डै १४० किलोमिटर पूर्व दोलखाको एउटा सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका पुष्कर शाहलाई आज सबैले विश्व साइकल यात्रीका रूपमा चिन्छन् । शान्ति तथा सहअस्तित्वको सन्देश लिएर उनले विश्वका १५० मुलुकको यात्रा गरे । केही गरेर देखाउने उदेश्य राख्नेहरूका लागि पुष्कर शाह प्रेरणाका स्रोत मात्र होइनन्, एउटा विम्ब पनि हुन्।

मुख्य तथ्यहरू

जन्मस्थान
दोलखा जिल्ला wd

स्रोतहरू

  1. Wikipedia (English): Pushkar Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पुष्कर शाह · CC BY-SA 4.0
  3. Wikidata item Q7261800 · CC0 1.0
  4. Image: Pushkar Pyramids.jpg by Ventriloquist (Cc-by-sa-3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पुष्कर शाह". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/pushkar-shah?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुष्कर शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pushkar Pyramids.jpg — Ventriloquist, Cc-by-sa-3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व