
डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अर्थशास्त्री तथा राजनीतिज्ञ र हालको नेपाल सरकारका अर्थमन्त्री हुन्। विश्वविख्यात अर्थशास्त्रीका रूपमा चिनिएका डा. वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति पनि हुन्। उनि पार्टीको राजधानी चितवनमा सम्पन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट पहिलो निर्वाचित केन्द्रीय सदस्य र पहिलो निर्वाचित उपसभापति हुन् । उनि महाधिवेशनमा सबैभन्दा बढी मतले निर्वाचित केन्द्रीय सदस्य हुन् भने उपसभापतिमा उनिविरुद्ध कसैले उम्मेद्वारी नदिँदा निर्विरोध निर्वाचित भएका थिए । विराजभक्त श्रेष्ठले सुरुमा उम्मेद्वारी दिने भनेपनि पछी उनि डा. वाग्ले कै प्रस्तावक बनेका थिए । पार्टीमा तेश्रो वरियता र सरकारमा दोश्रो वरियता सहित उनी देशको महत्त्वपूर्ण जिम्मेवारी सम्हालीरहेका छन् । स्वर्णिम रास्वपाको कार्यवाहक सभापति र सरकारका कार्यवाहक प्रधानमन्त्री पनि भइसकेका छन् । उनि यसअघि न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको एसिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय ब्युरोमा मुख्य आर्थिक सल्लाहकारको रूपमा कार्यरत थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- Minister of Finance हाल (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि) ref
सम्हालेका पदहरू wd
- Minister of Finance (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि)
- Member of the House of Representatives of Nepal (देखि 28 अप्रिल 2023 · वि.सं. १५ बैशाख २०८० देखि)
स्रोतहरू
- Wikipedia (English): Swarnim Wagle · CC BY-SA 4.0
- Wikipedia (Nepali): स्वर्णिम वाग्ले · CC BY-SA 4.0
- Wikidata item Q20685707 · CC0 1.0
- Image: Sw dec2019.jpg by Alabama River (CC BY-SA 4.0)
- Office record: Wikidata
- Wikipedia (English), revision used for cited facts: Swarnim Wagle · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"स्वर्णिम वाग्ले". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/swarnim-wagle?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्