
बारा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्य पर्छ। बारा जिल्लाको सदरमुकाम कलैया हो। बारामा प्रसिद्ध गढीमाईको मन्दिर छ, जुन कलैयादेखि करिब ७ किलोमिटर पूर्वतिर पर्छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 763,137 (2011) wd
- क्षेत्रफल
- 1,190 km² wd
- आधिकारिक वेबसाइट
- ddcbara.gov.np wd
- निर्देशाङ्क
- 27.0333° N, 85.0000° E wd
भित्रका ठाउँहरू: बारा जिल्ला
नजिकका ठाउँहरू
- कलैया उपमहानगरपालिका — 0 km
- वीरगंज — 14 km
- सिमरा विमानस्थल — 14 km
- पर्सा जिल्ला — 27 km
- रौतहट जिल्ला — 31 km
- गौर नगरपालिका — 41 km
स्रोतहरू
- Wikipedia (English): Bara District · CC BY-SA 4.0
- Wikipedia (Nepali): बारा जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28608 · CC0 1.0
- Image: Bakaiya riverr.jpg by Anish vaichaulagain (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बारा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bara-district?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बारा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bakaiya riverr.jpg — Anish vaichaulagain, CC BY-SA 4.0.