DigiNepal

कोल्हवी

Kolhabi

बारा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कोल्हवी नगरपालिका बारा जिल्लाका ५ वटा नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा साविकका सपही, कोल्हवी, ककडी र प्रसौना गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा नगरपालिकाको क्षेत्रविस्तार गर्दा अमाव, बछनपुर्वा, रामपुर्वा, सिंहासिनी (१,२), हरैया (६), करैया (८,) र सिहोर्वा (५) यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
kolhabimun.gov.np wd
निर्देशाङ्क
27.0700° N, 85.1800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kolhabi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कोल्हवी · CC BY-SA 4.0
  3. Wikidata item Q3421909 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कोल्हवी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kolhabi?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोल्हवी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू