रघुनाथपुर, बारा
Raghunathpur, Bara
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रघुनाथपुर, बारा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५१६१ रहेको थियो जसमध्ये २६२२ पुरुष र २५३९ महिला रहेका थिए भने यहाँ ७२१ घरधुरी रहेको थियो। यसको साविकका (१-७) वडाहरू हाल कलैया उपमहानगरपालिकामा पर्दछ भने (८,९) वडाहरू फेटा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0113° N, 84.9711° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Raghunathpur, Bara · CC BY-SA 4.0
- Wikipedia (Nepali): रघुनाथपुर, बारा · CC BY-SA 4.0
- Wikidata item Q6650903 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रघुनाथपुर, बारा". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/raghunathpur-bara?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रघुनाथपुर, बारा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।