DigiNepal
सिसहनीया
पर्वत सुबेदी · CC BY-SA 4.0

सिसहनीया

Sisahaniya, Bara

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सिसहनिया, बारा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३९५ रहेको थियो जसमध्ये १७८४ पुरुष र १६११ महिला रहेका थिए भने यहाँ ४८० घरधुरी रहेको थियो। यो हाल कलैया उपमहानगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.0000° N, 84.9800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sisahaniya, Bara · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिसहनीया · CC BY-SA 4.0
  3. Wikidata item Q684153 · CC0 1.0
  4. Image: बारा जिल्लाका गाविसहरू.png by पर्वत सुबेदी (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिसहनीया". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sisahaniya-bara?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिसहनीया बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: बारा जिल्लाका गाविसहरू.png — पर्वत सुबेदी, CC BY-SA 4.0.

← ठाउँहरू