
गढीमाई
Gadhimai Temple
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गढीमाई मन्दिर नेपालको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ हो। बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच-पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ। नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थीहरू पनि आउने गर्छन।
मुख्य तथ्यहरू
- प्रकार
- मन्दिर wd
- अवस्थिति
- महागढीमाई नगरपालिका (municipality) › बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.9932° N, 85.0466° E wd
नजिकका ठाउँहरू
- बरियारपुर, बारा — 1 km
- महागढीमाई नगरपालिका — 1 km
- पत्थरहटटी — 2 km
- दहियार — 2 km
- भगवानपुर — 3 km
- रौवाही — 3 km
स्रोतहरू
- Wikipedia (English): Gadhimai Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): गढीमाई · CC BY-SA 4.0
- Wikidata item Q5516371 · CC0 1.0
- Image: Gadhimai 2025 03 28.jpg by Haribanshnp (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गढीमाई". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/gadhimai-temple?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गढीमाई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gadhimai 2025 03 28.jpg — Haribanshnp, CC0.