भगवानपुर
Bhagwanpur, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भगवानपुर, बारा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३५० रहेको थियो जसमध्ये २७४२ पुरुष र २६०८ महिला रहेका थिए भने यहाँ ७५१ घरधुरी रहेको थियो। यो हाल सिम्रौनगढ नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0000° N, 85.0200° E wd
नजिकका ठाउँहरू
- बलिरामपुर — 1 km
- बघवन — 2 km
- गढीमाई — 3 km
- रौवाही — 3 km
- बरियारपुर, बारा — 4 km
- महागढीमाई नगरपालिका — 4 km
स्रोतहरू
- Wikipedia (English): Bhagwanpur, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): भगवानपुर · CC BY-SA 4.0
- Wikidata item Q4900685 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भगवानपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhagwanpur-nepal?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भगवानपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।