DigiNepal

परसौनी

Prasauni Rural Municipality

बारा जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

प्रसौनी गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका प्रसौनी, खुटवाजब्दी, प्रष्टोका (३-९) र बन्जरिया गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, गाउँपालिका wd
अवस्थिति
बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.0400° N, 84.9300° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Prasauni Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): परसौनी · CC BY-SA 4.0
  3. Wikidata item Q3418227 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"परसौनी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/prasauni-rural-municipality?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख परसौनी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू