
धनुषा नेपालको मधेश प्रदेशमा अवस्थित घनाबस्ती भएको उर्वर जिल्ला हो। नेपालको मध्यपूर्वको दक्षिणी भागमा भारतीय सीमासँग च्यापिएर रहेको धनुषा जिल्ला पूर्ण रूपमा नेपालको तराई प्रदेशमा पर्दछ। नेपालको कूल भूभागको ०.८०% भाग, कुल जनसङ्ख्याको २.९% ओगटी जनसङ्ख्याको क्रममा पाँचौ स्थानमा पर्ने तथा विभिन्न ९३ जातजाति पाइएको यस धार्मिक क्षेत्रले आफू भित्र समेटेको भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधताले यस जिल्लालाई देश विदेशमा परिचित गरएको छ। भारतको सीमावर्ती शहर जयनगरसम्म पुग्ने नेपालको एक मात्र रेलसेवाले पनि यस जिल्लाको महत्त्वलाई बढाएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 867,747 (2011) wd
- क्षेत्रफल
- 1,180 km² wd
- आधिकारिक वेबसाइट
- ddcdhanusha.gov.np wd
- निर्देशाङ्क
- 26.8000° N, 86.0167° E wd
भित्रका ठाउँहरू: धनुषा जिल्ला
नजिकका ठाउँहरू
- जानकी मन्दिर — 12 km
- जनकपुर उपमहानगरपालिका — 14 km
- जनकपुर विमानस्थल — 14 km
- महोत्तरी जिल्ला — 23 km
- सिराहा नगरपालिका — 25 km
- जलेश्वर नगरपालिका — 27 km
स्रोतहरू
- Wikipedia (English): Dhanusha District · CC BY-SA 4.0
- Wikipedia (Nepali): धनुषा जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q29036 · CC0 1.0
- Image: Shirshak baniya ram janaki.jpg by Shirshakbaniya (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धनुषा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dhanusha-district?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धनुषा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shirshak baniya ram janaki.jpg — Shirshakbaniya, CC BY-SA 4.0.