
जानकी मन्दिर
Janaki Mandir
जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ
जानकी मन्दिर पवित्र हिन्दु धर्मस्थल हो। जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ। यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- Hindu temple wd
- अवस्थिति
- जनकपुर उपमहानगरपालिका (city) › धनुषा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- सम्पदा मान्यता
- Tentative World Heritage Site wd
- निर्देशाङ्क
- 26.7304° N, 85.9257° E wd
परिचय
नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ। विदेह राज्यको १,४८० वर्ग मिटर क्षेत्रफलमा पूर्ण रूपमा चम्किलो सेतो रंगमा निर्मित, यो ढुङ्गा र सङ्गमरमरले बनेको तीन तले संरचना हो। मन्दिरको भित्तामा मिथिला कला(मधुबनी) चित्रहरू छन्। यसका सबै ६० कोठामा नेपालको झन्डा, रंगीन काँच, नक्काशी र चित्रकला, जालीका झ्याल र बुर्जले सजाइएको छ।
नजिकका ठाउँहरू
- जनकपुर उपमहानगरपालिका — 2 km
- जनकपुर विमानस्थल — 2 km
- धनुषा जिल्ला — 12 km
- जलेश्वर नगरपालिका — 15 km
- महोत्तरी जिल्ला — 20 km
- सिराहा नगरपालिका — 29 km
स्रोतहरू
- Wikipedia (English): Janaki Mandir · CC BY-SA 4.0
- Wikipedia (Nepali): जानकी मन्दिर · CC BY-SA 4.0
- Wikidata item Q3161830 · CC0 1.0
- Image: Janki Mandir alt version.jpg by Abhishek Dutta (http://abhishekdutta.org), fix chromatic aberration by uploader (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जानकी मन्दिर". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/janaki-mandir?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जानकी मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Janki Mandir alt version.jpg — Abhishek Dutta (http://abhishekdutta.org), fix chromatic aberration by uploader, CC BY 3.0.