
छिरेश्वरनाथ नगरपालिका
Chhireshwarnath
धनुषा जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
क्षिरेश्वरनाथ नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा रमदैया भवाडी, सखुवा महेन्द्रनगर, हरिहरपुर, र दिगम्बरपुर गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र हेरफेर गर्दा क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ८-९ लाई हटाउँदै गोपालपुर गाविसको ३-९ वडाहरू यसमा गाभिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- नगरपालिका, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- धनुषा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 50.85 km² wd
- निर्देशाङ्क
- 26.7286° N, 85.9250° E wd
नजिकका ठाउँहरू
- जानकी मन्दिर — 0 km
- जनकपुर उपमहानगरपालिका — 2 km
- जनकपुर विमानस्थल — 2 km
- Basbitti — 2 km
- बिन्धी — 3 km
- बसहिया — 4 km
स्रोतहरू
- Wikipedia (English): Chhireshwarnath · CC BY-SA 4.0
- Wikipedia (Nepali): छिरेश्वरनाथ नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q17633948 · CC0 1.0
- Image: Chhireshwornath Temple.jpg by Ritis04 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"छिरेश्वरनाथ नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chhireshwarnath?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख छिरेश्वरनाथ नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chhireshwornath Temple.jpg — Ritis04, CC BY-SA 4.0.