धनुषाधाम
Dhanusadham
धनुषा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धनुषाधाम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८६६२ रहेको थियो जसमध्ये ४००४ पुरुष र ४६५८ महिला रहेका थिए भने यहाँ १६३६ घरधुरी रहेको थियो। यो हाल धनुषाधाम नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- धनुषा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- dhanushadhammun.gov.np/en wd
- निर्देशाङ्क
- 26.8400° N, 86.0700° E wd
परिचय
यसको साविकका १,२,३,४,७ नम्बर वडाहरू धनुषाधाम नगरपालिकाको वडा नम्बर ३ हो भने ५,६,८,९ वडाहरू वडा नम्बर ४ हो।
नजिकका ठाउँहरू
- सबैला नगरपालिका — 4 km
- मखनाहा — 5 km
- Baramajhiya — 5 km
- झटियाही — 6 km
- भरतपुर — 7 km
- लबटोली — 7 km
स्रोतहरू
- Wikipedia (English): Dhanusadham · CC BY-SA 4.0
- Wikipedia (Nepali): धनुषाधाम · CC BY-SA 4.0
- Wikidata item Q3414091 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धनुषाधाम". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dhanusadham?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धनुषाधाम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
आनन्द प्रसाद ढुँगाना