DigiNepal

सबैला नगरपालिका

Sabaila, Nepal

धनुषा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सबैला नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा सबैला, मखनाहा, सतोषर र ठिल्ला यदुवा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ नगरपालिकाको क्षेत्रविस्तार गर्दा पटेर्वा, रघुनाथपुर (१-८), खरिहानी र कजरा रमौल (६-९) यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
जनकपुर अञ्चल (zone of Nepal) › मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
निर्देशाङ्क
26.8100° N, 86.0900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sabaila, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सबैला नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q7088885 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सबैला नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sabaila-nepal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सबैला नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू