DigiNepal

गोदार

Godar

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गोदार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७८०७ रहेको थियो जसमध्ये ३७६७ पुरुष र ४०४० महिला रहेका थिए भने यहाँ १६०९ घरधुरी रहेको थियो। यो हाल गणेशमान चारनाथ नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
धनुषा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.9600° N, 86.1400° E wd

परिचय

यसको साविकका १,२,७,८,९ वडाहरू गणेशमान थारनाथ नगरपालिकाको वडा नम्बर ५ हो भने ३-६ वडाहरू वडा नम्बर ६ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Godar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गोदार · CC BY-SA 4.0
  3. Wikidata item Q1250297 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गोदार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/godar?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोदार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू