DigiNepal

गणेशमान चारनाथ नगरपालिका

Ganeshman Charanath

धनुषा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गणेशमान चारनाथ नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा लबटोली, भरतपुर, बरमझिया र गोदार गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ नगरपालिकाको क्षेत्रविस्तार गर्दा रधुनाथपुर वडा नं ९ यसमा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
जनकपुर अञ्चल (zone of Nepal) › मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
क्षेत्रफल
244.31 km² wd
निर्देशाङ्क
26.9000° N, 86.0900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ganeshman Charanath · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गणेशमान चारनाथ नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q20096760 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गणेशमान चारनाथ नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ganeshman-charanath?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गणेशमान चारनाथ नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू