
सिराहा जिल्ला नेपालको मधेश प्रदेश सगरमाथा अञ्चलमा पूर्वीभागको दक्षिणी सिमानामा रहेको जिल्ला हो। यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला, पश्चिममा धनुषा जिल्ला, उत्तरमा उदयपुर जिल्ला तथा दक्षिणमा भारतको बिहार राज्य पर्दछन। सिराहा जिल्ला सगरमाथा अञ्चलको सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला हो। यहाँ प्राकृतिक रूपमा उत्तरी भेगमा उच्च, पाखो जमीन बढी छ भने दक्षिणी भेगमा होचो र समथर जमीन बढी छ। यस जिल्लालाई १०६ गाविसहरू, ६(छ) वटा नगरपालिका, जिल्ला विकास समितिमा क्षेत्रीय सदस्य प्रतिनिधित्वको लागि १७ इलाका र ६ (छ)वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 739,953 (2011) wd
- क्षेत्रफल
- 1,188 km² wd
- आधिकारिक वेबसाइट
- ddcsiraha.gov.np wd
- निर्देशाङ्क
- 26.7167° N, 86.3333° E wd
भित्रका ठाउँहरू: सिराहा जिल्ला
नजिकका ठाउँहरू
- सिराहा नगरपालिका — 14 km
- लहान नगरपालिका — 15 km
- कटारी — 26 km
- खडगपुर — 32 km
- बनौली — 32 km
- धनुषा जिल्ला — 33 km
स्रोतहरू
- Wikipedia (English): Siraha District · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिराहा जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28088 · CC0 1.0
- Image: Mahendra Highway in Lahan, Nepal.jpg by Innocentbunny (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिराहा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/siraha-district?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिराहा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mahendra Highway in Lahan, Nepal.jpg — Innocentbunny, CC BY-SA 3.0.