
डा. तुलसी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएको व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएको थिए। पछि यिनी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- प्रधानमन्त्री (1 डिसेम्बर 1975 – 12 सेप्टेम्बर 1977)
- प्रधानमन्त्री (26 फेब्रुअरी 1964 – 26 जनवरी 1965)
- प्रधानमन्त्री (2 अप्रिल 1963 – 23 डिसेम्बर 1963)
सम्हालेका पदहरू wd
- नेपालका प्रधानमन्त्री (1 डिसेम्बर 1975 – 12 सेप्टेम्बर 1977)
- नेपालका प्रधानमन्त्री (26 फेब्रुअरी 1964 – 26 जनवरी 1965)
- नेपालका प्रधानमन्त्री (2 अप्रिल 1963 – 23 डिसेम्बर 1963)
स्रोतहरू
- Wikipedia (English): Tulsi Giri · CC BY-SA 4.0
- Wikipedia (Nepali): तुल्सी गिरी · CC BY-SA 4.0
- Wikidata item Q2510568 · CC0 1.0
- Image: Tulsi Giri 1963.jpg by Abbie Rowe. White House Photographs. John F. Kennedy Presidential Library and Museum, Boston (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तुल्सी गिरी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/tulsi-giri?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तुल्सी गिरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tulsi Giri 1963.jpg — Abbie Rowe. White House Photographs. John F. Kennedy Presidential Library and Museum, Boston, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्