DigiNepal

सुखीपुर नगरपालिका

Sukhipur

सिराहा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सुखिपुर नगरपालिका नेपालको मधेश प्रदेशको सिराहा जिल्लामा पर्ने एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा मोहनपुर कमलपुर, विधानगर, कुशाह लक्षिमिनीया, कविलासी, सिलोर्वा पछवारी, बेल्ही र सुखिपुर गरी ७ गाउँ विकास समितिहरूलाई समेटेर सुखीपुर नगरपालिका घोषणा गरेको थियो। सुखिपुर नगरपालिकाको केन्द्र सुखीपुर बजारमा रहको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.7100° N, 86.3500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sukhipur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुखीपुर नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q3423716 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुखीपुर नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sukhipur?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुखीपुर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू