उमा सिंह नेपालकी रेडियो पत्रकार थिइन । रेडियो टुडेमा काम गर्ने सिंह २०६५ पुस २७ गते जनकपुरमा उमेश यादव नामको व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । सिंहको हत्याको अभियोगमा २०७० सालमा पक्राउ परेको उमेश यादवलाई जिल्ला अदालत धनुषाले २०७२ बैशाखमा जन्मकैदको फैसला सुनाएको छ। सोही अभियोगमा उनकी भाउजू ललिता सिंह र नेवलाल पासवानको पनि संग्लनता रहेको हुनाले, उनीहरूलाई पनि जन्मकैदको फैसला भएको छ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Uma Singh · CC BY-SA 4.0
- Wikipedia (Nepali): उमा सिंह · CC BY-SA 4.0
- Wikidata item Q1188773 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उमा सिंह". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/uma-singh?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख उमा सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्