DigiNepal
सिद्धिचरण श्रेष्ठ
Karrattul · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सिद्धिचरण श्रेष्ठ

Siddhicharan Shrestha

नेपाली कवि

Read in English · हिंदी में पढ़ें

सिद्धिचरण श्रेष्ठ नेपालका नेपाल(नेवारी) र नेपाली भाषी कवि थिए। युगको आवाज वा युगको माग आफ्ना कृतिहरूमा ब्यक्त गरेको भन्दै उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ। पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुङ्गा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा उनको जन्म ओखलढुङ्गा बजारमा वि.सं १९६९ जेठ ९ गते भएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
पेशा
पत्रकार, लेखक, linguistic rights activist, कवि wd

स्रोतहरू

  1. Wikipedia (English): Siddhicharan Shrestha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिद्धिचरण श्रेष्ठ · CC BY-SA 4.0
  3. Wikidata item Q7508170 · CC0 1.0
  4. Image: Siddhi charan shrestha 1912-1992.jpg by Karrattul (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिद्धिचरण श्रेष्ठ". DigiNepal. Last updated 21 October 2026. https://diginpl.com/people/siddhicharan-shrestha?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिद्धिचरण श्रेष्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Siddhi charan shrestha 1912-1992.jpg — Karrattul, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व