
तारानाथ शर्मा
Taranath Sharma
नेपाली साहित्यकार
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तारानाथ उपाध्याय भण्डारी झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखक थिए। उनी नेपाली भाषा र साहित्यमा झर्रोवादीका रूपमा चिनिन्छन्। अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका डा. तारानाथ शर्मा जीवनको अन्तिम अवस्थासम्म प्राध्यापन पेशामा संलग्न थिए।।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Taranath Sharma · CC BY-SA 4.0
- Wikipedia (Nepali): तारानाथ शर्मा · CC BY-SA 4.0
- Wikidata item Q13181714 · CC0 1.0
- Image: Taranath Sharma.jpg by गणेश पौडेल (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तारानाथ शर्मा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/taranath-sharma?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तारानाथ शर्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Taranath Sharma.jpg — गणेश पौडेल, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी
निष्ठानन्द बज्राचार्य