
राधा पौडेल नेपालकी एक महिला साहित्यकार तथा सामाजिक अभियन्ता हुन् । उनको मुख्य पेसा नर्सिङ हो। आफूले भोगेका, देखेका कुरा डायरीमा टिपोट गर्ने उनको बानीले नै उनलाई लेखक बनाएको हो। उनी मर्यादित महिनावारी अभियानमा पनि सक्रिय छिन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- चितवन जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- लेखक wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय wd
पुरस्कार wd
- N Peace Award (2012)
- मदन पुरस्कार (2013)
स्रोतहरू
- Wikipedia (English): Radha Paudel · CC BY-SA 4.0
- Wikipedia (Nepali): राधा पौडेल · CC BY-SA 4.0
- Wikidata item Q18393069 · CC0 1.0
- Image: Radha Paudel Oslo 2015.jpg by Knutsk (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राधा पौडेल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/radha-paudel?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राधा पौडेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Radha Paudel Oslo 2015.jpg — Knutsk, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्