सोनामाई
Sonamai
महोत्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सोनामाई नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, महोत्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८९७३ रहेको थियो जसमध्ये ४३७९ पुरुष र ४५९४ महिला रहेका थिए भने यहाँ १६६२ घरधुरी रहेको थियो। यो हाल औरही नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- महोत्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- उचाइ
- 69 m wd
- निर्देशाङ्क
- 26.8333° N, 85.8167° E wd
परिचय
यसको साविकका १-३ नम्बर वडाहरू औरही नगरपालिकाको वडा नम्बर ७ हो भने ४-६ नम्बर वडाहरू वडा नम्बर ८ र ७-९ वडाहरू वडा नम्बर ९ हो।
नजिकका ठाउँहरू
- मेघनाथ गोरहन्ना — 2 km
- रामगोपालपुर — 3 km
- खोपी — 4 km
- महोत्तरी जिल्ला — 4 km
- सिंग्याही — 4 km
- बैरगिया लक्ष्मीनिया — 5 km
स्रोतहरू
- Wikipedia (English): Sonamai · CC BY-SA 4.0
- Wikipedia (Nepali): सोनामाई · CC BY-SA 4.0
- Wikidata item Q7002649 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सोनामाई". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sonamai?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सोनामाई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।