महेन्द्र कुमार राय नेपाली काँग्रेसका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा महोत्तरी ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २५४४८ मत हासिल गरेका थिए।
मुख्य तथ्यहरू
- जन्मस्थान
- महोत्तरी जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- राजनीतिज्ञ wd
- राजनीतिक दल
- नेपाली काँग्रेस wd
सम्हालेका पदहरू wd
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Mahendra Kumar Raya · CC BY-SA 4.0
- Wikipedia (Nepali): महेन्द्रकुमार रोय · CC BY-SA 4.0
- Wikidata item Q6733739 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"महेन्द्रकुमार रोय". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/mahendra-kumar-raya?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख महेन्द्रकुमार रोय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्