DigiNepal

भरतमोहन अधिकारी

Bharat Mohan Adhikari

पूर्वउपप्रधानमन्त्री एवम् नेकपाका नेता

Read in English · हिंदी में पढ़ें

भरतमोहन अधिकारी पूर्व उपप्रधानमन्त्री एवम् नेकपाका नेता हुन्। उनको जन्म बि. सं. १९९३ साल वैशाख २२ गते महोत्तरी जिल्लाको भ्रमणपुरा गाउँमा भएको थियो। सन् १९३६ मा महोत्तरीमा जन्मेका अधिकारीले पटक पटक मोरङ क्षेत्रबाट सांसद निर्वाचित भएका थिए। तत्कालीन् प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ भरतमोहन अधिकारी नेपालको इतिहासमा पहिलो अर्थमन्त्री नियुक्त भएका थिए। उनी तीनपटक अर्थमन्त्री भएका थिए। बि. सं. २०५१ सालमा “आफ्नो गाउँ आफै बनाऔँ ” कार्यक्रम, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास र गाउँगाउँमा सहकारी जस्ता कार्यक्रम उनको कार्यकालमा ल्याइएको थियो ।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Bharat Mohan Adhikari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भरतमोहन अधिकारी · CC BY-SA 4.0
  3. Wikidata item Q16058094 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भरतमोहन अधिकारी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/bharat-mohan-adhikari?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भरतमोहन अधिकारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व