DigiNepal
बागमती अञ्चल
Alexey Komarov · CC BY 3.0

बागमती अञ्चल

Bagmati Zone

नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा रहेको एक अञ्चल

Read in English · हिंदी में पढ़ें

बागमती अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। भक्तपुर, धादिङ, ललितपुर, काठमाडौँ, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी आठ जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम काठमाडौँ हो। बागमती नदीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा पर्दछ। ती सबै जिल्ला अहिले बागमती प्रदेशमा पर्छन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका अञ्चलहरू, former administrative territorial entity wd
अवस्थिति
मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
क्षेत्रफल
9,428 km² wd
उचाइ
2,195 m wd
निर्देशाङ्क
28.0000° N, 85.4167° E wd

भित्रका ठाउँहरू: बागमती अञ्चल

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bagmati Zone · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बागमती अञ्चल · CC BY-SA 4.0
  3. Wikidata item Q9046 · CC0 1.0
  4. Image: Kathmandu - panoramio (2).jpg by Alexey Komarov (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बागमती अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bagmati-zone?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बागमती अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kathmandu - panoramio (2).jpg — Alexey Komarov, CC BY 3.0.

← ठाउँहरू