
थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाइट ३११
Thai Airways International Flight 311
थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाईट ३११ एउटा अन्तर्राष्ट्रिय उडान थियो जुन थाईल्याण्डको बैङ्कक देखि नेपालको काठमाडौँ जाँदै गर्दा सन् १९९२ जुलाई ३१ मा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो, जसमा विमानमा सवार ९९ यात्री र चालक दलका १४ सदस्य सहित पुरै ११३ यात्री मारिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- aviation accident wd
- अवस्थिति
- रसुवा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0525° N, 85.4508° E wd
नजिकका ठाउँहरू
- खोकना — 4 km
- गोसाइँकुण्ड — 5 km
- बागमती अञ्चल — 7 km
- रसुवा जिल्ला — 17 km
- लाङ्टाङ राष्ट्रिय निकुञ्ज — 17 km
- धुन्चे — 18 km
स्रोतहरू
- Wikipedia (English): Thai Airways International Flight 311 · CC BY-SA 4.0
- Wikipedia (Nepali): थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाइट ३११ · CC BY-SA 4.0
- Wikidata item Q4919790 · CC0 1.0
- Image: Aircraft crashed.jpg by Marphanepal777 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाइट ३११". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/thai-airways-international-flight-311?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाइट ३११ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Aircraft crashed.jpg — Marphanepal777, CC BY-SA 4.0.