DigiNepal
लाङ्टाङ राष्ट्रिय निकुञ्ज
Q-lieb-in · CC BY-SA 4.0

लाङ्टाङ राष्ट्रिय निकुञ्ज

Langtang National Park

नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज

Read in English · हिंदी में पढ़ें

लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपालको बागमती प्रदेशका नुवाकोट, सिन्धुपाल्चोक र रसुवा जिल्ला मा पर्ने एउटा राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्र हो। यस निकुञ्जको स्थापना वि. सं. २०३२ मा भएको थियो। यो राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौँबाट नजिकमा पर्ने दोश्रो राष्ट्रिय निकुञ्ज हो। प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड पनि यसै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्दछ ।

मुख्य तथ्यहरू

प्रकार
राष्ट्रिय निकुञ्ज wd
अवस्थिति
नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
1,710 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
ntb.gov.np/en/langtang wd
निर्देशाङ्क
28.1738° N, 85.5531° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Langtang National Park · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लाङ्टाङ राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
  3. Wikidata item Q4351267 · CC0 1.0
  4. Image: Starry night in Langtang National Park.jpg by Q-lieb-in (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लाङ्टाङ राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/langtang-national-park?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लाङ्टाङ राष्ट्रिय निकुञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Starry night in Langtang National Park.jpg — Q-lieb-in, CC BY-SA 4.0.

← ठाउँहरू