
२०८३ रसुवा बाढी
2026 Nepal–Tibet floods
नेपाल र तिब्बतमा अचानक आएको बाढीको विपत्ति
२०८३ भदौ १० को बिहान त्रिशूली नदीको करिब ७२ किमी (४५ माइल) लामो क्षेत्रमा एकपछि अर्को अचानक आएको बाढी र लेदो प्रवाहले नेपालका रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवन जिल्लाका दर्जनौँ बस्तीलाई प्रभावित बनाएको थियो जसकारण नेपाल-चीन सिमानामा रहेको केरुङ बन्दरगाह परिसर पूर्ण रूपमा ध्वस्त भएको थियो। यो बन्दरगाह दुई देशबीच व्यापार तथा पर्यटनका लागि प्रमुख प्रवेशद्वार थियो। बाढीले केही पीडितका शवहरू छिमेकी भारतको भूभागमा २४० किमी (१५० माइल) टाढासम्म पुर्याएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- बाढी, debris flow, आकस्मिक बाढी wd
- अवस्थिति
- रसुवा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.3000° N, 85.5000° E wd
नजिकका ठाउँहरू
- लाङटाङ लिरुङ — 5 km
- लाङटाङ — 6 km
- लाङ्टाङ राष्ट्रिय निकुञ्ज — 15 km
- लाङटाङ री — 20 km
- रसुवा जिल्ला — 22 km
- गोसाइँकुण्ड — 26 km
स्रोतहरू
- Wikipedia (English): 2026 Nepal–Tibet floods · CC BY-SA 4.0
- Wikipedia (Nepali): २०८३ रसुवा बाढी · CC BY-SA 4.0
- Wikidata item Q141182413 · CC0 1.0
- Image: Mudslide at Gyirong Port 2 (screenshot).png by Unknown authorUnknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"२०८३ रसुवा बाढी". DigiNepal. Last updated 21 October 2026. https://diginpl.com/places/2026-nepaltibet-floods?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख २०८३ रसुवा बाढी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mudslide at Gyirong Port 2 (screenshot).png — Unknown authorUnknown author, Public domain.