
खोकना
Khokana
खोकना गाविस ललितपुर जिल्लाको जावलाखेलबाट ८ किलोमिटर दक्षिण पर्ने पुरानो बस्ती हो।
खोकना नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९२७ रहेको थियो जसमध्ये २४५२ पुरुष र २४७५ महिला रहेका थिए भने यहाँ १०५६ घरधुरी रहेको थियो। यो हाल ललितपुर महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- सम्पदा मान्यता
- Tentative World Heritage Site wd
- निर्देशाङ्क
- 28.0667° N, 85.4833° E wd
नजिकका ठाउँहरू
- थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाइट ३११ — 4 km
- गोसाइँकुण्ड — 7 km
- बागमती अञ्चल — 10 km
- लाङ्टाङ राष्ट्रिय निकुञ्ज — 14 km
- रसुवा जिल्ला — 18 km
- धुन्चे — 20 km
स्रोतहरू
- Wikipedia (English): Khokana · CC BY-SA 4.0
- Wikipedia (Nepali): खोकना · CC BY-SA 4.0
- Wikidata item Q2603970 · CC0 1.0
- Image: Dyo Pukhu 01.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खोकना". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/places/khokana?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खोकना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dyo Pukhu 01.jpg — Krish Dulal, CC BY-SA 3.0.