गाउँखर्क
Gaunkharka, Nuwakot
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गाउँखर्क नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३१८० रहेको थियो जसमध्ये १५७३ पुरुष र १६०७ महिला रहेका थिए भने यहाँ ६२८ घरधुरी रहेको थियो। यो हाल दुप्चेश्वर गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,180 (2011) wd
- निर्देशाङ्क
- 27.9381° N, 85.4431° E wd
नजिकका ठाउँहरू
- राउतबेसी — 3 km
- समुन्द्रटार — 6 km
- बालकुमारी — 7 km
- बागमती अञ्चल — 7 km
- सुन्दरादेवी — 8 km
- शिखरबेसी — 8 km
स्रोतहरू
- Wikipedia (English): Gaunkharka, Nuwakot · CC BY-SA 4.0
- Wikipedia (Nepali): गाउँखर्क · CC BY-SA 4.0
- Wikidata item Q5527703 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गाउँखर्क". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gaunkharka-nuwakot?lang=ne. Retrieved 12 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गाउँखर्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।