राउतबेसी
Rautbesi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राउतबेसी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३४३७ रहेको थियो जसमध्ये १७३१ पुरुष र १७०६ महिला रहेका थिए भने यहाँ ६५४ घरधुरी रहेको थियो। यो हाल दुप्चेश्वर गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,437 (2011) wd
- निर्देशाङ्क
- 27.9200° N, 85.4200° E wd
परिचय
यसको साविकका १-७ नम्बर वडाहरू दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ हो भने ८-९ वडाहरू वडा नम्बर ६ हो।
नजिकका ठाउँहरू
- गाउँखर्क — 3 km
- बालकुमारी — 4 km
- समुन्द्रटार — 4 km
- सुन्दरादेवी — 5 km
- लिखु, नुवाकोट — 7 km
- तलाखु — 7 km
स्रोतहरू
- Wikipedia (English): Rautbesi · CC BY-SA 4.0
- Wikipedia (Nepali): राउतबेसी · CC BY-SA 4.0
- Wikidata item Q3417154 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राउतबेसी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rautbesi?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राउतबेसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
अर्जुननरसिंह केसी
जगदिश्वरनरसिंह केसी